Syakar Trading Company - Honda Butwal

Call Website

Syakar Trading Company - Honda Butwal Welcome Dreamers to the Official Page of Honda Motorcycles and Scooters in Butwal.

For More Information:
☎️ Sales: 071-437158 / 9802344215 / 9802369426 / 9802369428
☎️ Service & Parts : 071-591158

08/10/2026

यो दशैं, आशाको सुरुवात।

यस दशैंलाई अझ विशेष बनाउँदै, Honda Nepal ले ल्याएको छ Dashain Offer 2083, जहाँ तपाईहरुले रु. १ लाखसम्म जित्ने मौका र थप योजनाका फाईदाहरु लिन सक्नुहुनेछ:

🎁 Scratch Coupon मार्फत १ लाखसम्म जित्ने मौका!

साथै,

🤝 “होण्डा छ साथ-साथ”
हरेक हप्ता ७ प्रदेशबाट १/१ जना छनोट भई ७ जनालाई १ लाखसम्म जित्ने अवसर,
साथै,
Honda Nepal को तर्फबाट हरेक विजेताले पाउने रकम बराबरको योगदान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिने।

र,

थप योजनाहरु मध्ये कुनै एक रोज्नुहोस्:
🎟️ Additional Scratch Coupon मा रु. १०,००० सम्म जित्ने मौका!
वा,
🆓🛠️ 7 Years of Free Servicing
वा,
🛡️⚙️ 5 Years of AMC-Annual Maintenance Contract

*सर्त तथा नियमहरू लागू हुनेछन्।

थप जानकारीको लागीः
🌐 https://honda.com.np/honda-dashain-offer-2083/
📞NTC: 071-437158
📞Ncell: 9802344215

25/09/2026

लगातारको वर्षाका कारण यात्रा जोखिमपूर्ण हुन सक्छ।

अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्।
यात्रा गर्नैपरे, मौसम र सडकको अवस्था बुझेर मात्र निस्कनुहोस्।

सावधानीपूर्वक चलाऔं, सुरक्षित घर पुगौं।

विश्वकर्माको आशीर्वाद, यात्राको सुरुवात।यस विश्वकर्मा पूजाको अवसरमा नेपालभरिका कुनै पनि आधिकारिक होण्डा शोरुमहरूबाट आज (...
16/09/2026

विश्वकर्माको आशीर्वाद, यात्राको सुरुवात।

यस विश्वकर्मा पूजाको अवसरमा नेपालभरिका कुनै पनि आधिकारिक होण्डा शोरुमहरूबाट आज (भदौ ३१) र भोलि (असोज १)मा नयाँ बाइक-स्कुटरको खरिद गर्दा पाउनुहोस्:

💰 रु. ५,००१ छुट!
💳 फाइनान्समार्फत खरिदमा पनि लागू हुने!

📅 भदौ ३१ र असोज १ गते मात्र
📍 नेपालभरिका आधिकारिक होण्डा शोरुमहरूमा

आफ्नो नयाँ Honda सँग नयाँ यात्राको सुरुवात गर्नुहोस्।

📌 सर्त तथा नियमहरू लागू हुनेछन्।

माइतीको आँगन, आमाबुबाको माया, अनि तीजको खुसी। ❤️यस्तै आत्मीयताले भरियोस् सबैको तीज।तीजको हार्दिक शुभकामना!
14/09/2026

माइतीको आँगन, आमाबुबाको माया, अनि तीजको खुसी। ❤️

यस्तै आत्मीयताले भरियोस् सबैको तीज।

तीजको हार्दिक शुभकामना!

Thank you for choosing us !!Welcome to Honda Family 🙏Stc Butwal kalikanagar 071437158
17/08/2026

Thank you for choosing us !!
Welcome to Honda Family 🙏
Stc Butwal kalikanagar
071437158

12/08/2026

🚨 Exchange Mela is here! 🚨
अब पुरानो सवारीको झन्झट छोड्नुहोस्, नयाँ Honda सँग नयाँ यात्रा सुरु गर्नुहोस्! 🏍️✨
📅 श्रावण ३१ देखि भाद्र ०५ गतेसम्म
🔥 Honda Exchange Mela
💥 आकर्षक Exchange Value | Special Offers | Easy Upgrade
पुरानो बाइक/स्कुटर ल्याउनुहोस् र आफ्नो मनपर्ने नयाँ Honda घर लैजानुहोस्! ❤️‍🔥
📍 Honda Showroom
📲 आजै सम्पर्क गर्नुहोस् र अवसर नगुमाउनुहोस्!

09/08/2026

Lucky Draw for Our Valued Customers Because at Honda, your journey doesn’t just begin with a bike
it begins with a little extra luck!

Address

Kalikanagar, Kalika Chowk
Butwal

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+97771437158

Alerts

Be the first to know and let us send you an email when Syakar Trading Company - Honda Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share