21/10/2026
बडादसैँको पावन अवसरमा यहाँ तथा यहाँका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। सम्पूर्ण NIU परिवारको तर्फबाट हार्दिक शुभकामना!
नवदुर्गा भवानीले सबैको रक्षा गरून् र सबैको मनोकांक्षा पूरा गरून्! 🌸🙏🎉