27/05/2026
कुशल चौलागाईं भन्ने व्यक्ति, चितवन भण्डारा आसपासको, हाम्रो कम्पनीबाट गाडी भाडामा लिएर ६ महिनासम्म भाडा नतिरी गाडीको अवस्था बिगारी Thamel पार्किङमा छोडेर हाल खाडी मुलुक दुबईतर्फ फरार भएको जानकारी गराइन्छ।
गाडीको भाडा रकम तथा मर्मत खर्चसमेत नतिरेको, साथै दिएको चेक बाउन्स भई हाल मुद्दा प्रक्रियामा रहेको छ। यस व्यक्तिले हाम्रो अफिस प्रतिनिधिलाई सामाजिक सञ्जालमा ब्लकसमेत गरेको छ।
कुशल चौलागाईंको परिवार चितवन भण्डारा आसपास बसोबास गर्ने जानकारी भएकाले उहाँलाई चिन्ने दाजुभाइ तथा दिदीबहिनीहरूले यो खबर उहाँको परिवार तथा अभिभावकसम्म पुर्याइदिनुहुन अनुरोध गर्दछौं।