Sawari Khabar

Sawari Khabar Chito Khabar is a leading digital news platform dedicated to delivering the fastest, most reliable, and unbiased news updates from across the globe.
(1)

We cover all segments—including Politics, Business, Entertainment, Sports, and Technology—ensuring you.

Huge Congratulations 👏 🎉 काठमाडौं क्षेत्र नं ८ बाट रास्वपा उम्मेदवार बिराज भक्त श्रेष्ठ बिजयी भएका छन् 🔔💚🇳🇵
06/03/2026

Huge Congratulations 👏 🎉
काठमाडौं क्षेत्र नं ८ बाट रास्वपा उम्मेदवार बिराज भक्त श्रेष्ठ बिजयी भएका छन् 🔔💚🇳🇵

काठमाण्डौं १ मा रन्जु दर्शना बिजयी, सबैले हार्दिक बधाई दिनुहोला ❤️🙏😍🔔
06/03/2026

काठमाण्डौं १ मा रन्जु दर्शना बिजयी, सबैले हार्दिक बधाई दिनुहोला ❤️🙏😍🔔

काठमाडौं क्षेत्र नं. १ मा रास्वपाकी रञ्जु दर्शना (न्यौपाने) निर्वाचित भएसँगै राजनीतिमा नयाँ ऊर्जा थपिएको छ। मतदाताले परि...
06/03/2026

काठमाडौं क्षेत्र नं. १ मा रास्वपाकी रञ्जु दर्शना (न्यौपाने) निर्वाचित भएसँगै राजनीतिमा नयाँ ऊर्जा थपिएको छ। मतदाताले परिवर्तनको पक्षमा उभिएर उहाँलाई सुम्पिएको यो जिम्मेवारी निकै महत्वपूर्ण छ।
​यो विजय व्यक्तिगत सफलता मात्र नभई नयाँ पुस्ताप्रतिको ठूलो भरोसा पनि हो। रञ्जुलाई यस ऐतिहासिक सफलताका लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ।

05/03/2026

शिखर खबर निर्वाचन अपडेट
प्रतिनिधि सभा निर्वाचन २०८२
बाँके -१ को मतपरिणाम अपडेट:-
🗳️ नारायण प्रसाद गौडेल : २०२ 🌳
🗳️ सुर्य प्रसाद ढकाल :१४१ 🌞
🗳️ सुरेश कुमार चौधरी : १०० 🔔

आज खाएको एक क्वार्टर 🍷रक्सीले पाँच वर्षसम्म 😭आँसु पिउन नपरोसः दिपकराज गिरी🤔
04/03/2026

आज खाएको एक क्वार्टर 🍷रक्सीले पाँच वर्षसम्म
😭आँसु पिउन नपरोसः दिपकराज गिरी🤔

चर्चित भ्लगर Surakshya KC र MRB Vlog ले वैज्ञानिक  Mahabir Pun सँग प्रत्यक्ष भेट गरेका छन्। लामो समयदेखि महावीर पुनलाई भ...
04/03/2026

चर्चित भ्लगर Surakshya KC र MRB Vlog ले वैज्ञानिक Mahabir Pun सँग प्रत्यक्ष भेट गरेका छन्। लामो समयदेखि महावीर पुनलाई भेट्ने इच्छा राख्दै आएका सुरक्षा र MRB ले आफ्नो चाहना पूरा भएको कुरा भ्लगमार्फत बताएका छन्।

सुरक्षाको भ्लगमा महावीर पुनले दर्शकहरूलाई सम्बोधन गर्दै “मलाई भोट दिए दिनुस्, नदिए नदिनुस्” भन्दै आफ्नो स्पष्ट र निष्कपट धारणा राखेपछि सुरक्ष्याले भने, “यस्तो मान्छेलाई त जसरी पनि भोट दिनुपर्छ” भन्दै प्रतिक्रिया दिएकी छन्। वैज्ञानिक महावीर पुनको सादगी, सरलता र इमानदार बोली नै सबै दर्शकहरूको मन जित्ने मुख्य कारण बनेको भन्दै भ्लगमा सकारात्मक प्रतिक्रिया आइरहेका छन्।

महाबिर पुन हजुर हरुलाई कस्तो लाग्छ?

रुपन्देही-२ क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलमाथि आज अज्ञात समूहद्वारा आक्रमण भएको...
04/03/2026

रुपन्देही-२ क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलमाथि आज अज्ञात समूहद्वारा आक्रमण भएको छ ।

सुलभ खरेलले घटनाबारे बताए अनुसार, “अज्ञात समुहद्वारा म बसेको होटेलमा आई मेरो सचिवालयका केही साथीहरूलाई निर्घात कुटपिट गरिएको छ। हाल आएर केही व्यक्तिहरू पहिचान भैसकेको छ। प्रहरीले आफ्नो काम सुरु गरिसकेको जानकारी गराउदछु।”
स्थानीय प्रहरीले तत्काल घटनास्थलमा पुगेर उक्त अज्ञात समूहलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको पूर्ण विवरण पत्ता लगाउन अनुसन्धान जारी राखेको छ।

काल्पनिक फोटो

ललितपुर महानगरपालिका का नगर प्रमुख चिरिबाबु महर्जन को उपस्थितिमा जिल्ला प्रहरी परिसर ललितपुर लाई आठ वटा पल्सर मोटरसाइकल ...
04/03/2026

ललितपुर महानगरपालिका का नगर प्रमुख चिरिबाबु महर्जन को उपस्थितिमा जिल्ला प्रहरी परिसर ललितपुर लाई आठ वटा पल्सर मोटरसाइकल हस्तान्तरण गरिएको छ।

कार्यक्रममा परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटी ले सवारी साधनले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन तथा आपतकालीन सेवामा छिटो प्रतिक्रिया दिन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नगर प्रमुख महर्जनले महानगर र प्रहरीबीचको सहकार्य अझ सुदृढ हुँदै जाने बताउँदै नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। यस हस्तान्तरणले ललितपुरमा सुरक्षा व्यवस्थापन थप मजबुत हुने अपेक्षा गरिएको छ।

रामेछापको रामेछाप नगरपालिका २ देउराली सिरबारीमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुने...
02/03/2026

रामेछापको रामेछाप नगरपालिका २ देउराली सिरबारीमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ।दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई परशुराम यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका ३ साँघुटार मदतान केन्द्र ख का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन्। घिमिरे मन्थली नगरपालिका ६ रुद्राक्षेश्वर मावि मुगिटारका निमावि द्वितिय शिक्षक हुन् ।

शब्दहरू छैनन् यो पीडा व्यक्त गर्नलाई... 💔😭 प्रवासमा पसिना बगाइरहेका एक नेपाली दाजुभाइले यूएईमा भएको पछिल्लो आक्रमणमा ज्य...
01/03/2026

शब्दहरू छैनन् यो पीडा व्यक्त गर्नलाई... 💔😭 प्रवासमा पसिना बगाइरहेका एक नेपाली दाजुभाइले यूएईमा भएको पछिल्लो आक्रमणमा ज्यान गुमाउनु परेको खबरले मन छियाछिया भएको छ। ५८ जना घाइते नेपालीहरूको अवस्था सुन्दा सिङ्गो देश चिन्तित छ।

दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि सबैले एकपटक प्रार्थना गरौँ। हे भगवान, परदेशमा रहेका हाम्रा सबै दाजुभाइको रक्षा गर। 🙏🇳🇵"

झापाबाट इलाम जादै गरेको कार दुर्घटना भएको छ ।धजेडाँडा गोदक इलाममा कार दुर्घटना भएको हो। ४ जना सवार सबै सकुसल रहेको जानका...
01/03/2026

झापाबाट इलाम जादै गरेको कार दुर्घटना भएको छ ।धजेडाँडा गोदक इलाममा कार दुर्घटना भएको हो। ४ जना सवार सबै सकुसल रहेको जानकारी प्राप्त भएको छ।

भानु नगरपालिका-३ खहरे चाम्बास नजिकै आइतबार बिहान भएको दुर्घटना । तस्बिर : राजेश कार्की
01/03/2026

भानु नगरपालिका-३ खहरे चाम्बास नजिकै आइतबार बिहान भएको दुर्घटना ।

तस्बिर : राजेश कार्की

Address

Anamnagar
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Sawari Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share