17/10/2026
📢 जरुरी सूचना 🙏
दशैंको अवसरमा Zero Engineering भोलि १ गतेदेखि ८ गते कार्तिकसम्म बन्द रहनेछ।
हामी पुनः ९ गते कार्तिकदेखि नियमित रूपमा सञ्चालनमा आउनेछौँ। ❤️
सम्पूर्ण ग्राहकवर्गमा बडादशैंको हार्दिक मंगलमय शुभकामना! 🙏
Zero Engineering परिवार
Bhattarai jung thapa