14/10/2026
🏍️❤️ MOTOMANIAC FAMILY ❤️🏍️
नेपालीहरूको महान् पर्व बडा दशैंको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, बाइक प्रेमी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना! 🙏🎉
यो दशैंले तपाईंको जीवनमा नयाँ उमङ्ग, नयाँ ऊर्जा र खुसी ल्याओस्। तपाईंको हरेक यात्रा सुरक्षित र सफल रहोस्। 🛣️✨
Ride Safe. Stay Blessed.
माया, विश्वास र साथका लागि धन्यवाद! ❤️
— MotoManiac Family 🏍️
#बडादशैं