Nepal Bolcha - नेपाल बोल्छ

Nepal Bolcha - नेपाल बोल्छ Public issues, voices, and conversations from Nepal. Not affiliated with any political party.

Good Morning 😍
22/05/2026

Good Morning 😍

Good Night 😍
21/05/2026

Good Night 😍

रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा आउने बताएका छन्
21/05/2026

रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा आउने बताएका छन्

सन् २०२३ मा बोस्टनबाट काठमाडौं फर्किने क्रममा कफी पोखिँदा उनको पेट, तिघ्रा र संवेदनशील अंगमा दोस्रो तहको जलन भएको थियो। ...
21/05/2026

सन् २०२३ मा बोस्टनबाट काठमाडौं फर्किने क्रममा कफी पोखिँदा उनको पेट, तिघ्रा र संवेदनशील अंगमा दोस्रो तहको जलन भएको थियो। अदालतले उपचार खर्च र मानसिक क्षतिबापत क्षतिपूर्ति भराउन फैसला सुनाएको हो।

21/05/2026

प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा उपस्थित गराउन माग गर्दै विपक्षी दलका सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका छन्

सांसद बिपिन आचार्यले कर्मचारीको तलब ढिलो भए ब्याजसहित भुक्तानी गर्नुपर्ने माग गरेका छन्।
21/05/2026

सांसद बिपिन आचार्यले कर्मचारीको तलब ढिलो भए ब्याजसहित भुक्तानी गर्नुपर्ने माग गरेका छन्।

१८ वर्षीया बियांका जेन एडलर सगरमाथा आरोहण गर्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बनेकी छन्।
21/05/2026

१८ वर्षीया बियांका जेन एडलर सगरमाथा आरोहण गर्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बनेकी छन्।

नेप्से परिसूचक १२.३६ अंकले घट्दै
21/05/2026

नेप्से परिसूचक १२.३६ अंकले घट्दै

21/05/2026

21/05/2026

Your eyes don’t actually see the world the way you think they do. 👁️🧠
The image captured by your eyes is naturally upside down because of how light enters the eye lens.
But your brain processes that information in milliseconds and flips everything automatically — so you experience the world normally without even noticing it.
This means right now, your brain is constantly rebuilding reality for you every single second. 🤯

Celebrating 2nd Anniversary 🎉🎊🎈. 50% off tomorrow (Shrawan 1) on all Steamed MoMos.Location:Naxal: Classic MoMo - NaxalN...
15/07/2017

Celebrating 2nd Anniversary 🎉🎊🎈. 50% off tomorrow (Shrawan 1) on all Steamed MoMos.
Location:
Naxal: Classic MoMo - Naxal
NewRoad: Classic MoMo - KhichaPokhari, NewRoad
Tripureshwor: Classic MoMo - Tripureshwor/Teku

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Bolcha - नेपाल बोल्छ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share