Nepal Bolcha - नेपाल बोल्छ

Nepal Bolcha - नेपाल बोल्छ Public issues, voices, and conversations from Nepal. Not affiliated with any political party.

नेप्से परिसूचक १४.४५ अंकले घट्दै २६६०.०४ बिन्दुमा कायम भएको छ ।
24/06/2026

नेप्से परिसूचक १४.४५ अंकले घट्दै २६६०.०४ बिन्दुमा कायम भएको छ ।

धनगढीमा ४०°C तथा नेपालगञ्ज र भैरहवामा ४१°C सम्म तापक्रम पुग्न सक्ने भएकाले दिउँसो अत्यावश्यक बाहेक बाहिर ननिस्कन र पर्या...
24/06/2026

धनगढीमा ४०°C तथा नेपालगञ्ज र भैरहवामा ४१°C सम्म तापक्रम पुग्न सक्ने भएकाले दिउँसो अत्यावश्यक बाहेक बाहिर ननिस्कन र पर्याप्त पानी पिउन आग्रह गरिएको छ।

Today, the Sahara is the largest hot desert on Earth, stretching across North Africa with endless sand dunes and extreme...
24/06/2026

Today, the Sahara is the largest hot desert on Earth, stretching across North Africa with endless sand dunes and extreme heat. But thousands of years ago, it looked completely different. Scientists have discovered evidence of vast rivers, huge lakes, grasslands, and abundant wildlife including elephants, giraffes, crocodiles, hippos, and even early human settlements. This period, known as the African Humid Period, lasted from around 14,500 to 5,000 years ago. Ancient cave paintings found in the Sahara still show people fishing, swimming, and hunting animals that could never survive there today. Changes in Earth's orbit gradually altered rainfall patterns, transforming a green paradise into the desert we know now. The next time you see a photo of the Sahara, remember: beneath the sand lies the memory of a completely different world. 🤯

ब्लुमबर्गका अनुसार उनको सम्पत्ति करिब ९५७ अर्ब डलरमा झरेको छ, जसले उनको ट्रिलिनियर हैसियत गुमेको देखाउँछ। तर फोर्ब्सले भ...
24/06/2026

ब्लुमबर्गका अनुसार उनको सम्पत्ति करिब ९५७ अर्ब डलरमा झरेको छ, जसले उनको ट्रिलिनियर हैसियत गुमेको देखाउँछ। तर फोर्ब्सले भने उनलाई अझै १ ट्रिलियन डलरभन्दा माथि राखेको छ।

भूमिहीन परिवारका लागि नयाँ सुरुवात: नेपाल सरकारले असारको तेस्रो हप्तादेखि बर्दियाका सुकुम्बासीलाई प्रतिपरिवार ४ आना जग्ग...
24/06/2026

भूमिहीन परिवारका लागि नयाँ सुरुवात: नेपाल सरकारले असारको तेस्रो हप्तादेखि बर्दियाका सुकुम्बासीलाई प्रतिपरिवार ४ आना जग्गा वितरण गर्दै अभियान सुरु गर्ने तयारी गरेको छ।

आज छापावाल सुनको मूल्य घटेर प्रतितोला रु. २,८३,५०० कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला रु. ४,४८५ रहेको छ।
24/06/2026

आज छापावाल सुनको मूल्य घटेर प्रतितोला रु. २,८३,५०० कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला रु. ४,४८५ रहेको छ।

😮
24/06/2026

😮

24/06/2026

World Cup craze in Devghat,Chitwan 😮

विश्वकप २०२६ मा Ronaldo Show!Cristiano Ronaldo को २ गोलसँगै Portugal ले Uzbekistan लाई ५–० ले हराउँदै शानदार जित निकालेक...
24/06/2026

विश्वकप २०२६ मा Ronaldo Show!
Cristiano Ronaldo को २ गोलसँगै Portugal ले Uzbekistan लाई ५–० ले हराउँदै शानदार जित निकालेको छ।

आज देशका पहाडी तथा हिमाली क्षेत्रका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ कोशीका तराई क्षेत्रमा वर्षा हु...
24/06/2026

आज देशका पहाडी तथा हिमाली क्षेत्रका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ कोशीका तराई क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ भने मधेश, बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि छिटफुट वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा ‘हीट वेभ’ तथा बागमती र गण्डकीका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Bolcha - नेपाल बोल्छ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share