Vivek kumar Shrestha

Call Website

Vivek kumar Shrestha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vivek kumar Shrestha, Surkhet Road, Nepalgunj, Nepalganj.

सक्षम, निडर र प्रभावशाली नेतृत्व ।
विवेक कुमार श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी
बाँके जिल्ला सभापति
प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित बाँके जिल्ला सभापति

नेपाल र नेपालीको जय होस 🇳🇵

सबैको अमूल्य सल्लाह, सुझाव, साथ र विश्वासका लागि हार्दिक धन्यवाद। 🙏अझ धेरै काम गर्न बाँकी छ, धेरै जिम्मेवारी पूरा गर्न ब...
04/07/2026

सबैको अमूल्य सल्लाह, सुझाव, साथ र विश्वासका लागि हार्दिक धन्यवाद। 🙏

अझ धेरै काम गर्न बाँकी छ, धेरै जिम्मेवारी पूरा गर्न बाँकी छ। तपाईंहरूको साथ, सुझाव र खबरदारीलाई सदैव सम्मान गर्दै अझ इमानदारी, पारदर्शिता र समर्पणका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।

यात्रा भर्खरै सुरु भएको छ। साथ, सहयोग र रचनात्मक सुझाव निरन्तर अपेक्षा गर्दछु। धन्यवाद! ❤️🔔🙏🏻

29/06/2026

अषाढ १५ को शुभकामना
शुभ बिहानी ❤️
शुभ दिन 🙏🏻

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय पदाधिकारी, केन्द्रीय सद...
27/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा सम्पूर्ण निर्वाचित प्रतिनिधिहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।

जनताको आशा, विश्वास र अपेक्षाअनुरूप इमानदार, उत्तरदायी र परिणाममुखी नेतृत्व प्रदान गर्दै पार्टीलाई अझ सशक्त र जनमुखी बनाउने कार्यमा सफल हुनुहोस् भन्ने शुभकामना।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💙🇳🇵🔔

हार्दिक धन्यवाद !रास्वपा बाँकेको प्रथम अधिवेशनबाट मलाई सभापति पदमा निर्वाचित भएपछि विभिन्न माध्यमबाट बधाई तथा शुभकामना व...
10/06/2026

हार्दिक धन्यवाद !

रास्वपा बाँकेको प्रथम अधिवेशनबाट मलाई सभापति पदमा निर्वाचित भएपछि विभिन्न माध्यमबाट बधाई तथा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, साथीभाइ, शुभेच्छुक तथा पार्टीका घन्टीमित्रहरु प्रती हार्दिक आभार व्यक्त गर्दछु।

हामी बाँके जिल्लामा अझ प्रभावकारी, पारदर्शी र जनमुखी संगठन निर्माणका लागि प्रतिबद्ध छौं। रास्वपा बाँकेको काम, योजना, बजेट, जनता को गुनासो , नीति, कार्यक्रम तथा संगठन सुदृढीकरण सम्बन्धी कुनै पनि सल्लाह, सुझाव, गुनासा वा रचनात्मक विचार भए कृपया [email protected] मा पठाइदिनुहोस्।

तपाईंहरूको सुझाव हाम्रो मार्गदर्शन हुनेछ, र तपाईंहरूको विश्वास हाम्रो जिम्मेवारी।

धन्यवाद।
विवेक कुमार श्रेष्ठ
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बाँके
🙏💙🇳🇵🔔

हार्दिक धन्यवाद तथा शुभकामना सन्देश 🔔🙏🏻🔔राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेको प्रथम जिल्ला महाधिवेशनबाट मलाई जिल्ला सभापति ...
08/06/2026

हार्दिक धन्यवाद तथा शुभकामना सन्देश 🔔🙏🏻🔔

राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेको प्रथम जिल्ला महाधिवेशनबाट मलाई जिल्ला सभापति पदमा निर्वाचित गराउनु हुने सम्पूर्ण प्रतिनिधि, पार्टीका अग्रज नेता घण्टी मित्रहरु, शुभेच्छुक तथा सहयोगी महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

तपाईंहरूले मप्रति व्यक्त गर्नुभएको विश्वास, माया र समर्थनलाई उच्च सम्मानका साथ ग्रहण गर्दै पार्टीको सिद्धान्त, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिप्रति अझ दृढतापूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु।

साथै, मसँगै निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। हामी सबैले एकताबद्ध भएर बाँके जिल्लामा संगठनलाई अझ सशक्त, गतिशील र जनमुखी बनाउने विश्वास लिएको छु।

यो विजय कुनै एक व्यक्तिको नभई सम्पूर्ण साथीहरूको साझा सफलता हो। आगामी दिनमा सबैको साथ, सहयोग र सुझावलाई आत्मसात् गर्दै संगठन निर्माण र जनसेवाको यात्रालाई थप प्रभावकारी बनाउनेछौँ।

फेरि एकपटक सम्पूर्णमा हार्दिक धन्यवाद तथा शुभकामना।

विवेक कुमार श्रेष्ठ
जिल्ला सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी, बाँके जिल्ला समिति

Address

Surkhet Road, Nepalgunj
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Vivek kumar Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share