02/09/2026
Congratulations 🎉✨
कार तथा वर्ग B को 0 लेबल बाट सिकेर ट्रायल पास गरि लाईसेन्स प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना।।।
हाम्रो ड्राइभिङ स्कुललाई विश्वास गरी सेवा प्रदान गर्ने अवसर दिनु भएकोमा धेरै धेरै धन्यवाद।
यदि हजुरहरू पनि 0 लेभलबाट ट्रायल पास हुने गरी (कार, बाईक तथा स्कूटर) साथै रोडमा (कार) ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्। हामी हजुरहरूलाई निराश बनाउने छैनौ।
PERFECT RADHE RADHE DRIVING SCHOOL
MADHYAPUR THIMI-5, BHAKTAPUR
Contact no: 01-6636411, 9841504944, 9821541357, 9851081092