13/10/2026
ड्राइभिङ लाईसेन्स को सर्भर आज डाउन छ । सर्भर चल्न थाले पछि सेवा पुन सुचारु हुनेछ । नया सिस्टम को सर्भर आज पहिलो पटक डाउन भएको हो ।
यातायात व्यवस्था विभाग र आइडीएमसी विचको फाइबर कनेंसन टुटेको जानकारी प्राप्त भएको कार्यालयले प्रदान गर्ने सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता, नवीकरण लगायतका सम्पूर्ण सेवाहरू अवरुद्ध भएको व्यहोरा अनुरोध छ,