11/10/2026
🌺🙏 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
नवदुर्गाको आगमनसँगै यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।
🚗 नव तिलोत्तमा ड्राइभिङ सेन्टर
🔧 नव तिलोत्तमा वर्कशप तथा कार वासिङ सेन्टर
सम्पूर्ण ग्राहकवर्ग, प्रशिक्षार्थी तथा शुभचिन्तकहरूमा बडादसैँको हार्दिक शुभकामना! ❤️
सुरक्षित यात्रा, उत्कृष्ट सेवा र सुखमय दसैँ! 🌼