05/09/2026
Navadurga Technology को पहलमा Farwestern Riders द्वारा धनगढीदेखि गोदावरीसम्म राइड आयोजना गरी QR मार्फत प्रधानमन्त्री राहत कोषमा सहयोग संकलन गर्नुभएकोमा सम्पूर्ण राइडर साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
यस अभियानमा सहभागी भई QR मार्फत सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सबैप्रति Navadurga परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
विपद्को यस घडीमा मानवीय सेवाका लागि यहाँहरूले देखाउनुभएको एकता, सहयोग र सद्भाव प्रशंसनीय छ।
सहयोगी सम्पूर्ण हातहरूलाई हार्दिक नमन। 🙏
— Navadurga परिवार