15/10/2026
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक बर्ग ज्यु,
हामी सबै नेपालीको महान चाड बडा दशैको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना तथा सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछौ ।
- थर्ड व्हील प्रा. लि. परिवार
मिति २०८३ असोज २९ गते बिहिबार देखि २०८३ कार्तिक ९ गते सोमबार सम्म बिदा हुनेहुदा ग्राहक बर्गमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौ ।