Green Automobiles

Call Directions Website Contact the business

Green Automobiles Distributor of CCIG, Aimo and Golden Dragon EVs in Nepal

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना!एकता, प्रगति र समृद्धिको यात्रामा हामी सबै सँगै अघि बढौँ। 💚
19/09/2026

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना!
एकता, प्रगति र समृद्धिको यात्रामा हामी सबै सँगै अघि बढौँ। 💚

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका आदरणीय अध्यक्ष श्री पुण्य प्रसाद सिटौला (सरोज) ज्यूलाई जन्मदिनको हार्दिक मंगलम...
17/09/2026

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका आदरणीय अध्यक्ष श्री पुण्य प्रसाद सिटौला (सरोज) ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। 🎉🎂

यहाँको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सफलताले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौँ। 🙏

नेपालमा 11 Seater EV Van खोज्दै हुनुहुन्छ? ⚡🚐अब रोज्नुहोस् NEOSEA Electric Van — दैनिक यातायात, स्कूल, ट्राभल तथा व्यावस...
14/09/2026

नेपालमा 11 Seater EV Van खोज्दै हुनुहुन्छ? ⚡🚐
अब रोज्नुहोस् NEOSEA Electric Van — दैनिक यातायात, स्कूल, ट्राभल तथा व्यावसायिक प्रयोगका लागि स्मार्ट र किफायती विकल्प।

✅ Alloy Wheel
✅ Multiple Driving Modes
✅ Aluminium Floor
✅ आरामदायी 11 Seater Space
✅ Electric. Efficient. Essential.

कम सञ्चालन खर्च, आधुनिक डिजाइन र practical features सहित आफ्नो व्यवसायलाई EV मा upgrade गर्नुहोस्।

📍 Green Automobiles Pvt. Ltd.
Kalanki, Kathmandu : 9802346353
Bhaktapur: 9801006286
Birtamode: 9802024682
Itahari : 9802755581
Lahan : 9851450450
Janakpur : 9714510156
Chapur : 9708072335
Hetauda : 9802346353

Celebrating Teej with joy, love & blessings. ❤️Happy Teej! 🌺
14/09/2026

Celebrating Teej with joy, love & blessings. ❤️
Happy Teej! 🌺

Happy Teej! 🌺
13/09/2026

Happy Teej! 🌺

A father’s love is the greatest journey of all. 💙Happy Father’s Day!
11/09/2026

A father’s love is the greatest journey of all. 💙
Happy Father’s Day!

Remembering their courage. Honouring their sacrifice.
08/09/2026

Remembering their courage. Honouring their sacrifice.

बाढीमा ज्यान गुमाउनुहुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली।
07/09/2026

बाढीमा ज्यान गुमाउनुहुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली।

कम आवाज, बढी प्रकृति। 🌿⚡अब हरेक यात्रा होस् शान्त, आरामदायी र वातावरणमैत्री।NEOSEA 100% Electric 11-Seater —🔋 पूर्ण विद्...
04/09/2026

कम आवाज, बढी प्रकृति। 🌿⚡
अब हरेक यात्रा होस् शान्त, आरामदायी र वातावरणमैत्री।

NEOSEA 100% Electric 11-Seater —
🔋 पूर्ण विद्युतीय यात्रा
🤫 शान्त र सहज ड्राइभ
💺 आरामदायी सिटिङ
🚐 ११ जनाको उत्कृष्ट कम्फर्ट

भविष्यको यात्रा, आजैदेखि सुरु गरौँ। ⚡

📍 Green Automobiles Pvt. Ltd., Kalanki Ringroad, Kathmandu-14
Kalanki, Kathmandu : 9802346353
Bhaktapur: 9801006286
Birtamode: 9802024682
Itahari : 9802755581
Lahan : 9851450450
Janakpur : 9714510156
Chapur : 9708072335
Hetauda : 980234635

श्रीकृष्ण जन्माष्टमीको पवित्र अवसरमा भगवान श्रीकृष्णको आशिषले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि सधैंभरि छाइरहोस्। श्र...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको पवित्र अवसरमा भगवान श्रीकृष्णको आशिषले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि सधैंभरि छाइरहोस्। श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!

Address

Kalanki 14, Khasibazar, Ringroad
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Green Automobiles posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Green Automobiles:

Shortcuts

Share