Google Deluxe Pvt Ltd.

Call Directions

Google Deluxe Pvt Ltd. We prefer your comfort,safety and travel easiness first(20 years of excellence in passenger service and comfortable journey)

1. नमस्कार, कहाँ जाने टिकट चाहियो?2. कुन मितिको टिकट चाहिन्छ?3. कति जनाको टिकट बुक गर्ने हो?4. कति वटा सिट चाहिन्छ?5. कु...
07/10/2026

1. नमस्कार, कहाँ जाने टिकट चाहियो?
2. कुन मितिको टिकट चाहिन्छ?
3. कति जनाको टिकट बुक गर्ने हो?
4. कति वटा सिट चाहिन्छ?
5. कुन सिट रोज्नुहुन्छ?
6. यो सिट खाली छ, बुक गरौँ?

मलेखु-मुग्लिङ सडकको धेरै स्थानमा वर्षाका कारण ढुङ्गा र लेदो सहितको पहिरो खसेको छ भने सडक पूर्ण रूपमा बन्द छ।  # News
25/09/2026

मलेखु-मुग्लिङ सडकको धेरै स्थानमा वर्षाका कारण ढुङ्गा र लेदो सहितको पहिरो खसेको छ भने सडक पूर्ण रूपमा बन्द छ। # News

25/09/2026

Nationwide Highway Update: 7:30 AM

काठमाडौं - धादिङ , कृष्णभिर तर्फ: Closed (Krishnabhir)
धादिङ - मुग्लिङ: One-way & Raining
मुग्लिङ - नारायणगढ: One-way & Raining
काठमाडौं - काभ्रे - सिन्धुली: Closed (Roshi Khola)
काठमाडौं - कुलेखानी - हेटौंडा: Open but Raining
ललितपुर - टिकाभैरब - हेटौँडा : Closed
मुग्लिङ - पोखरा - बागलुङ: Open but Raining
नारायणगढ - बुटवल: Open
बुटवल - पाल्पा: Open
बेनी - जोमसोम: Open but Bad Road

काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: One-Way but Raining
हेटौँडा - पथलैया - जनकपुर: Open
पथलैया - सिमरा - बिरगंज: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता: Open but Bad Road
बिराटनगर - इटहरी - धरान: Open
नेपालगन्ज - कोहलपुर - सुर्खेत: Open
बुटवल - नेपालगंज - धनगढी: Open

We request everyone to avoid traveling unless it is absolutely necessary. Stay connected with us for more highway updates. Emergency Number: 1234, 103, 100, 1114.

शुभ बिहानी🌧️ वर्षाका कारण धेरै ठाउँका सडकहरू बिग्रिएका छन्।त्यसैले यात्रा गर्नुअघि बाटोको अवस्था बुझेर, सोचविचार गरेर मा...
25/09/2026

शुभ बिहानी
🌧️ वर्षाका कारण धेरै ठाउँका सडकहरू बिग्रिएका छन्।
त्यसैले यात्रा गर्नुअघि बाटोको अवस्था बुझेर, सोचविचार गरेर मात्र यात्रा गर्नुहोस्।
सडकको अवस्था वा अवरोधबारे जानकारी लिन नजिकैको प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर मात्र यात्रा सुरु गरौँ। हाम्रो गोल्डेन गुगल यातायात प्रा.लिको नम्बरमा फोन गर्दा पनि हुन्छ।9812185778/9814876569

05/07/2026

Highway Closed Update: BP Highway मा रोशी खोलाले Diversion बगाउँदा बाटो Two-way बन्द भएको छ ।

Source. Kavre Police

29/01/2026

Highway Update: बुटवल - चितवन बाटोमा हिजो पानी परेको कारण बाटो चिप्लो हुँदा गाडी बिग्रेर अहिले जाम लागेको छ। 🙏🏼

PS. बिस्तारै गाडी पास भइरहेका छ।

28/01/2026

Highway Update: Butwal - Chitwan Highway ko Triveni Gaupalika area ma pani parera road chiplo huda 'Highway One-way' closed vayeko chha ra Jam lageko cha. 🙏🏼

Address

Kathmandu

Telephone

+9779841958602

Website

Alerts

Be the first to know and let us send you an email when Google Deluxe Pvt Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share