Star Auto

Call Directions Website Contact the business

Star Auto बजाज मोटरसाइकलको आधिकारिक विक्रैता रूपमा १९ बर्षदेखि सेवारत छौं : Authorized Dealer of Hansraj Hulaschand & Co. Pvt. Ltd.

Star Auto Enterprises{Buy + Sales + Ex-change + Genuine Spare Parts + Service Center}Lainchour-29 Scout Building Kathmandu NepalPhone: 014425579,014430200 Email : [email protected], www.starauto.com.np

दशै तिहार अफर याे महिनाभर पाइनेछ । १ लाख नगद अफर तथा   ३ प्रकारको डाउनपेमेन्ट छ है ।
25/10/2026

दशै तिहार अफर याे महिनाभर पाइनेछ । १ लाख नगद अफर तथा ३ प्रकारको डाउनपेमेन्ट छ है ।

हेलो साथीहरू, दशै सकियो अफर पनि सकियो भन्ने सोच्नुभएको छ भने तपाई गलत हुनुहुनेछ । दशैका सबै अफरहरू यथावत रहेका छन् । कार...
25/10/2026

हेलो साथीहरू, दशै सकियो अफर पनि सकियो भन्ने सोच्नुभएको छ भने तपाई गलत हुनुहुनेछ । दशैका सबै अफरहरू यथावत रहेका छन् । कार्तिक महिनाभर अफरहरू जारी रहनेछन् है त :

भोलीदेखि तपाईहरूले हामीकँहा पुनः १  लाखसम्म जित्ने अफर, ५ बर्षे सरल किस्ता सुविधा, एक्सचेञ्जमा मूल्याङ्कन र निशुल्क एशेस...
22/10/2026

भोलीदेखि तपाईहरूले हामीकँहा पुनः १ लाखसम्म जित्ने अफर, ५ बर्षे सरल किस्ता सुविधा, एक्सचेञ्जमा मूल्याङ्कन र निशुल्क एशेसरिज लगायतका सुविधा पाउनुहुनेछ :

तपाईले आज पनि स्टार अटो (बजाज नक्साल) बाट १ लाख जित्ने अफर, ५ बर्षे सरल किस्ता सुविधा, ३ प्रकारको डाउनपेमेन्ट सुविधा, एक...
19/10/2026

तपाईले आज पनि स्टार अटो (बजाज नक्साल) बाट १ लाख जित्ने अफर, ५ बर्षे सरल किस्ता सुविधा, ३ प्रकारको डाउनपेमेन्ट सुविधा, एक्सचेञ्जमा उच्च मूल्याङ्कन र निशुल्क एशेसरिज प्राप्त गर्नुहुनेछ ।

तपाईहरूलाई दशै अफर दिन हामी भोली (मिति : २०८३–०७–०२) गतेपनि खुला रहनेछौ । १ लाख नगद, ५ बर्षे किस्ता, उच्च मूल्याङ्कन, नि...
18/10/2026

तपाईहरूलाई दशै अफर दिन हामी भोली (मिति : २०८३–०७–०२) गतेपनि खुला रहनेछौ । १ लाख नगद, ५ बर्षे किस्ता, उच्च मूल्याङ्कन, निशुल्क एशेसरिज, इञ्जिनमा वारेन्टी लिन पाइन्छ है त :

हामी दशैको दिनसम्म नै खुला रहनेछौ । स्टार अटो (बजाज नक्साल) आउनुहोस् अनि १ लाख नगद जित्ने अफर, ५ बर्षे सरल किस्ता, उच्च ...
17/10/2026

हामी दशैको दिनसम्म नै खुला रहनेछौ । स्टार अटो (बजाज नक्साल) आउनुहोस् अनि १ लाख नगद जित्ने अफर, ५ बर्षे सरल किस्ता, उच्च मूल्याङ्कन, निशुल्क एशेसरिज सहितका सुविधा प्राप्त गर्नुहोस् ।

तपाईले दशैको दिनसम्म नै दशै अफर अन्तर्गत १ लाखसम्म नगद जित्ने अफर, ३ प्रकारको डाउनपेमेन्ट, ५ बर्षे सरल किस्ता र निशुल्क ...
17/10/2026

तपाईले दशैको दिनसम्म नै दशै अफर अन्तर्गत १ लाखसम्म नगद जित्ने अफर, ३ प्रकारको डाउनपेमेन्ट, ५ बर्षे सरल किस्ता र निशुल्क एशेसरिज प्राप्त गर्न सक्नुहुनेछ :

16/10/2026

स्टार अटो (बजाज नक्साल) दशै अफर दिन दशकै दिनसम्म खुला रहने, घरबाटै सिधै बुक गर्न सकिने, १ लाख नगद जित्ने सक्नेहरूको संख्या अब झनै बढ्ने, अरू पनि धेरै अफर :

दशै अफर सकिएको छैन है, जति पछि १ लाख नगद जित्ने अफर उति नजिक छ, छिटो-छिटो आफूलाई मन परेको मोटरसाइकल खरिद गर्नुहोस् ।
16/10/2026

दशै अफर सकिएको छैन है, जति पछि १ लाख नगद जित्ने अफर उति नजिक छ, छिटो-छिटो आफूलाई मन परेको मोटरसाइकल खरिद गर्नुहोस् ।

16/10/2026

चाडपर्व अफरमा घरमै बसेर आफूलाई मन परेको बजाज मोटरसाइकल बुक गर्नुहोस् ।

Address

Tukuchha Chowk, Uttardhoka Road, काठमाडौँ
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779801206078

Alerts

Be the first to know and let us send you an email when Star Auto posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Star Auto:

Shortcuts

Share