29/10/2026
चाडपर्वको खुसीसँगै Bajaj WEGO ले ल्याएको छ आकर्षक अफर!
अब हरेक बजाज WEGO खरिदमा रु. ५०,०००/- पचास हजार को सिधै छुट!
Bajaj WEGO खरिदमा पाउनुहोस् ६ वर्ष वा १,५०,००० कि.मि. सम्मको वारेन्टी तथा एक्सचेन्जमा थप रु. ३०,००० सम्मको अतिरिक्त मूल्याङ्कन।
यस चाडपर्वमा Bajaj WEGO सँग सुरु गर्नुहोस् सहज, भरपर्दो र समृद्ध यात्राको नयाँ अध्याय।
Bajaj WEGO – चाडपर्वको बहार, WEGO मा छुटको बेजोड उपहार!