16/09/2026
🙏 विश्वकर्मा पूजा निमन्त्रणा 🙏
हाम्रा सम्पूर्ण सुभचिन्तक ग्राहक महानुभाब साथिभाइ इष्टमित्र हरुमा प्रत्यक्षरूपमा पत्राचार गरी निमन्त्रणा गर्न नसकेकोमा क्षमाप्रार्थी छौँ। यसै सुचना लाई आधार मानी निमन्त्रणा स्वीकार गरी भोलि हुने बाबा बिश्वकर्मा पुजामा उपस्थित भइ प्रसाद ग्रहण को लागि सबैमा हार्दिक अनुरोध गर्दछौँ।
📅 भोलि असोज १ गते
⏰ बिहान ९:०० बजेदेखि
Lalchan Engineer Workshop &
Angel Riders TVS Family🙏 विश्वकर्मा पूजाको हार्दिक शुभकामना 🙏